बागमती प्रदेशका मन्त्री खनालले दिए राजीनामा
मकवानपुर । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन्। एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका खनालले आज (बुधबार) पदबाट राजीनामा दिएका...