संगठन सक्रिय बनाएर एमालेसँगको सहमतिलाई ग्रासरूटसम्म पुर्याउने काँग्रेसको लक्ष्य
काठमाडौँ । नेपाली काँग्रेसले १०० दिने संगठन सुदृढीकरण अभियानका लागि प्रतिनिधिहरूलाई जिल्ला तहमा खटाएको छ । पुस १६ सम्म चल्ने अभियानका लागि पार्टीका प्रतिनिधि जिल्ला जिल्लामा पुगिसकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले...