आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्म जयन्ती
काठमाडौँ । नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्म जयन्ती हो । नेपाली काँग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् । विसं २०४७...