छुवाछुतका घटना छानबिनका लागि संसदीय समिति गठन गर्न माग
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट नेपाल दलित मुक्ति संगठन लुम्बिनीले देशव्यापी रूपमा दलित समुदायले भोगेको जातीय छुवाछुत तथा विभेदमा सरकार मूकदर्शक भएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।...