काँग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय नियुक्त
काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायलाई मनोनयन गरेको छ। काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रिय सभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन...