कोल्ड स्टोरेज सङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित
काठमाडौँ । नेपाल कोल्ड स्टोरेज सङ्घको अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सङ्घको १० औं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित श्रेष्ठ चन्द्रागिरि उद्योग वाणिज्य सङ्घका...