व्यावसायिक कागती खेतीमा रमाउँदै नगर प्रमुख पण्डित
डुम्रे (तनहुँ) । समाजसेवा र राजनीतिसँगै व्यावसायिक कृषि कर्ममा पनि सफल भएको छ तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित । व्यवसाय र राजनीतिक क्षेत्रमा सफल मानिने नगर प्रमुख पण्डित व्यावसायिक...