भीम रावलको स्वागतमा खटिएका पूर्वमन्त्रीसहित २ जनालाई एमालेले गर्यो कारवाही
काठमाडौँ । नेकपा एमालेबाट निष्कासित भएका डा. भीम रावलको स्वागतमा खटिएका प्रदेशका पूर्वमन्त्रीसहित २ जना कारबाहीमा परेका छन्। नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उनका...