नेपाली काँग्रेस परित्याग गरी कृष्ण कार्की राप्रपा प्रवेश
काठमाडौँ । नेपाली काँग्रेस परित्याग गरी कास्की काँग्रेसका नेता कृष्ण कार्की राप्रपा नेपाल प्रवेश गरेका छन् । कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन्।...