निर्वाचित भएलगत्तै कृष्ण गोपालले गरे मदनको सालिकमा माल्यार्पण
काठमाडौँ । नेकपा एमालेका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट दोस्रो जित हासिल गरेका एमाले नेता कृष्णगोपाल श्रेष्ठले आफ्नो जित सम्पूर्ण मतदाताको जित भएको बताएका छन् । निर्वाचन अघि...