दाङका प्रमुख जिल्ला अधिकारी लम्सालद्वारा प्रहरी इकाई र स्थानीय भूगोलको अवलोकन
दाङ। दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) कृष्ण प्रसाद लम्सालले आज दिउँसो जनपथ प्रहरीका एसपी अर्जुन तिमिल्सिनासहित लमहीदेखि दक्षिणपूर्वका विभिन्न प्रहरी इकाईहरूको अवलोकन, अनुगमन र निरीक्षण सम्पन्न गरेका छन्। यस अनुगमनको...