मृत फेला परेका शिक्षकको हत्या भएको भन्दै विद्यार्थी आन्दोलित, हत्यारालाई कारबाही गर्न माग
बैतडी । बैतडीको कृष्ण माविका शिक्षक धनबहादुर विष्ट मृत फेला परेपछि विद्यार्थीहरूले आन्दोलन गरेका छन् । शुक्रवार अध्यापन गराएका शिक्षक शनिबार मृत फेला परेपछि विद्यार्थीहरूले आन्दोलन गरेका हुन् । शिक्षक...