सिस्ने गाउँपालिकाको अध्यक्षमा माओवादीका रेग्मी विजयी
काठमाडौँ। रुकुम पूर्वको सिस्ने गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षमा निर्वाचित...