सरकारले नै बस्न नागार्जुन दिएको हो, चाहे अहिल्यै हटाइदिन सक्छ भन्दै पूर्वराजालाई सिटौलाको चेतावनी
काठमाडौँ । नेपाली काँग्रेसको राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रलाई...