सिटिजन्स बैंकलाई जर्मनीको बैंकले पुनर्कर्जा तथा प्राविधिक सहयोग दिने
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनललाई जर्मनीको केएफडब्लू डेभलपमेन्ट बैंकले ३५ लाख युरो पुनर्कर्जा र पाँच लाख युरोबराबरको प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना...