निजामती कर्मचारी सङ्गठनको झापा अध्यक्षमा पोखरेल
काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठन झापाको अध्यक्षमा केदारप्रसाद पोखरेल सर्वसम्मत चयन भएका छन् । सङ्गठनको शनिवार चन्द्रगढीमा भएको ११औँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा हिरण्य न्यौपाने, महिला उपाध्यक्षमा सीता भण्डारी, सचिवमा...