कुलपति बरालको राजीनामा फिर्ताको प्रस्ताव लिएर पोखरा पुगे त्रिविका रेक्टर र रजिस्ट्रार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदबाट राजीनामा दिएका प्रा. डा. केसरजंग बराललाई राजीनामा फिर्ता गरेर काममा फर्किन रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले आग्रह गरेका छन् । १० दिनअघि...