खानेपानी संस्थानको महाप्रबन्धक नियुक्ति विवादित
काठमाडौँ । नेपाल खानेपानी संस्थानको निमित्त महाप्रबन्धक नियुक्तिको विषय विवाद बनेको छ । खानेपानी मन्त्रालयले संस्थानका सहायक महाप्रबन्धक (तहआठ) त्रिदीप कुमार श्रेष्ठलाई आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त महाप्रबन्धक तोकेपछि विवाद...