लोसपाको कार्यकारिणी समितिको बैठक आज पनि
काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय कार्य कारिणी समितिको बैठक जारी छ । मंगलबार देखी काठमाडौँ, बुद्द नगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको केन्द्रिय कार्यकारिणी समितिको बैठक...