सार्वजनिक रूपमा नीति र नेतृत्वको विरोध नगर्न काँग्रेसको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नदिन आग्रह गरेको छ। सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको विभागको बैठकले पार्टीको नीति...