पशुपति बालुवामा भ्रष्टाचार प्रकरणमा पूर्वएलडीओसहित तीन जना पक्राउ
काठमाडौँ । पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले तीन जनालाई पक्राउ गरेको सीआईबीका प्रवक्ता युवराज खड्काले...