गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर कुमारी बैङ्कबाट १९ करोड ठगी गर्ने कर्मचारीसहित चार जना पक्राउ
काठमाडौँ । गायक योगेश्वर अमात्यको बारास्थित जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ठगी गरेको अभियोगमा कुमारी बैङ्कका कर्मचारीसहित चार जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा कुमारी बैङ्क...