पर्वतमा दम्पतीको हत्या गर्ने २ जना एक महिनापछि सार्वजनिक
काठमाडौँ । पर्वतमा झन्डै एक महिनाअघि भएको दम्पती हत्यामा दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संलग्न रहेको आरोपमा पर्वतकै ३२ वर्षीय कृष्णबहादुर विश्वकर्मा र ३२...