सुन प्रकरणमा सीआईबीले लियो विध ल्याबका सञ्चालक भण्डारीसँग बयान
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । सीआईबीले आइतबार बिहान विध ल्याबका सञ्चालक भण्डारीसँग बयान...