नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष, फिक्सिङ बापत लिएका थिए यति रकम !
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रारम्भिक निष्कर्ष निकालेको छ । ९ पुसदेखि सुरु...