युवालाई पार्टीमा जोड्न ‘छोराछोरी अभियान’ चलाउँदै एमाले
काठमाडौँ । नेकपा एमालेले नयाँ पार्टीप्रति युवा आकर्षित भएको निष्कर्ष निकालेको छ । नेता/कार्यकताका छोराछोरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलप्रति आकर्षित भएको भन्दै उनीहरूलाई जोड्न छोराछोरी अभियान चलाउने निर्णय गरिएको...