लोसपाले डाक्यो पहिलो केन्द्रीय कार्यकारिणी बैठक
काठमाडौँ । उपेन्द्र यादव समूहसँग अलग भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलि (बुधबार)बाट बस्ने बैठकले...