काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक सोमबार बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । पूर्व सभामुख दमननाथ ढुंगानाप्रति शोक प्रस्ताव...