राजेन्द्र लिङ्देनद्वारा भावी कार्यदिशासहितको राजनीतिक प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी केन्द्रीय कार्यसमितिको बैठक अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा चलिरहेको बैठकमा अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा...