राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्नेछ। आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम,...