सेन्सर बोर्डद्वारा आधिकारिक वेबसाइटको सुरुवात
काठमाडौँ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले आधिकारिक वेबसाइटको सुरुवात गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार आयोजित समारोहमा पोर्टलको आरम्भ गरिन् । उक्त पोर्टलमा चलचित्र...