नेपालमा हिन्दु र बौद्धको जनसंख्या घट्दा क्रिश्चियन र मुस्लिम बढे
काठमाडौँ । नेपालमा १० वर्षको बीचमा क्रिश्चियन र इस्लाम धर्मावलम्बीबाहेक अन्य सबै धर्म मान्ने जनसङ्ख्या घटेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार २०६८ सालदेखि २०७८ को बीचमा इस्लामको शून्य...