अर्थतन्त्रमा समस्या देखिँदा खुम्चियो आर्थिक वृद्धिदर
काठमाडौँ । अर्थतन्त्रमा समस्या देखिँदा आर्थिक वृद्धिदर नै खुम्चिएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जम्मा ०.८ प्रतिशतको आर्थिक वृद्धिदर देखिएको छ ।...