केन्द्रीय तथ्याङ्क विभागद्वारा ४७ हजार कर्मचारीका लागि दरखास्त आह्वान
काठमाडौँ । केन्द्रीय तथ्याङ् विभागले करारमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभागले १२ औँ राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरीवेक्षकको दरखास्त आह्वान गरेको हो ।...