आज मात्रै सभामुखमा नियुक्त भएका विष्टलाई उम्मेदवारी फिर्ता लिन राप्रपाको निर्देशन
काठमाडौँ । राप्रपा केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोशी प्रदेश सभाको सभामुखमा उम्मेदवारी दिएका अम्बर थापाको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देन मलेसियामा रहेका...