दीपक मनाङेले गरे नेकपा एसको केन्द्रीय परिषद् सदस्य पद अस्वीकार
काठमाडौँ । गण्डकी प्रदेश सभाका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङले नेकपा एसको केन्द्रीय परिषद् सदस्य पद अस्वीकार गरेका छन् । मनाङेले शुक्रबार विज्ञप्ति जारी गर्दै यो निर्णय र जिम्मेवारी...