रास्वपा राष्ट्रिय भेलामा आज प्रतिवेदनमाथि छलफल र प्रदेशको रिपोर्टिङ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषद्को राष्ट्रिय भेला काठमाडौँमा जारी छ । आज बिहान सभापति रवि लामिछानेसहित सबै प्रतिनिधिले ‘घण्टी’ बजाएर उद्घाटन गरेको भेला भोलि निरन्तर रहने गरी आजलाई...