यी हुन् स्ववियु निर्वाचनका लागि ८१ क्याम्पसमा नेबिसंघले तोकेका केन्द्रीय प्रतिनिधि
काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आगामी चैत ५ का लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि चयन गरेको छ । संघका अध्यक्ष दुजाङ...