केन्द्रीय प्रसारण लाइनमा जोडियो निस्दीको ज्यामिरे
काठमाडौँ । पाल्पाको निस्दी गाउँपालिका-७ मा विद्युत सेवा पुगेको छ। वर्षौंदेखि विद्युत सेवाका पर्खाइमा रहेका यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन पुगेपछि खुसी भएका छन्। जिल्लाकै विकट, ग्रामीण भेग, पूर्वी पाल्पामा...