नयाँ नोटमा बेलायती राजाको तस्बिर नछाप्ने अष्ट्रेलियाको घोषणा
सिड्नी । अष्ट्रेलियाले आफ्नो ब्याङ्क नोटमा बेलायती राजाको तस्बिर नछाप्ने घोषणा गरेको छ। अष्ट्रेलियाको केन्द्रीय ब्याङ्कले बिहीबार उक्त घोषणा गरेको हो। बेलायतकी महारानी एलिजावेथ द्वितीयको तस्बिर अङ्कित अष्ट्रेलियाको पाँच डलरको...