जसपा नेपालका ५ केन्द्रीय विभागले पायो पूर्णता
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका पाँच वटा केन्द्रीय विभागले पूर्णता पाएका छन् । महाधिवेशनपश्चात गठित विभागहरूको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी विभागलाई सक्रिय बनाउन केन्द्रीय कार्यालय समितिको समन्वयमा...