केन्द्रीय श्रम सल्लाहकार परिषद् बैठक सम्पन्न: श्रमसम्बन्धी ऐन तथा कानुनमा आवश्यक परिमार्जनको सिफारिस
काठमाडौँ। नेपाल सरकारलाई श्रमसम्बन्धी विषयमा परामर्श दिने उद्देश्यले गठन भएको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको अध्यक्षतामा शुक्रवार...