उपनिर्वाचनका लागि सातै प्रदेशमा काँग्रेसले खटायो नेता
काठमाडौँ । नेपाली काँग्रेसले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन सातै प्रदेशमा नेताहरू खटाएको छ । बुधबार बसेको काँग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिको बैठकले १०...