कर्मचारी र जनप्रतिनिधिको संख्या आधा घटाउनुपर्ने प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले आवश्यकताभन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएका कारण विकास निर्माणका लागि बजेट नपुगेको बताएका छन् । आइतबार बुटवलमा प्रेस युनियनले गरेको...