सुदृढीकरणका लागि सबै जिल्लामा केन्द्रीय सदस्य खटाउँदै काँग्रेस
काठमाडौँ । पार्टी सङ्गठन सुदृढीकरणका लागि नेपाली काँग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ । केन्द्रीय सदस्यलाई दुई चरणमा जिल्लामा खटाउन लागिएको हो । पार्टी केन्द्रीय समितिको निर्णय अनुसार...