राप्रपाको केन्द्रीय समिति बैठक भोलि बस्दै
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालले प्रथम महाधिवेशनको टुंगो लगाउन केन्द्रीय कार्य समिति बैठक भोलि (शुक्रबार) बोलाएको छ । बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको...