काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। सरकारको समीक्षा गर्न बोलाइएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने...