विदेशमा बसेर साइबर अपराध गरे नेपाल ल्याएर कारबाही गर्छौं : साइबर ब्युरो
काठमाडौँ। जापानमा बसेर सामाजिक सञ्जालमार्फत उच्छृंखल अभिव्यक्ति दिएपछि भ्लगर रतन कार्कीविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्युरोले अनुसन्धान अघि बढाएको छ । युट्युब तथा सामाजिक सञ्जाल, टिकटक, फेसबुक, इन्सटाग्राममा सक्रिय कार्कीको अभिव्यक्तिले...