निर्वाचनबारे सुरक्षा समितिमा छलफल, बाढी पहिरोको क्षति सङ्कलन गर्न बन्यो समिति
काठमाडौँ । केन्द्रीय सुरक्षा समिति बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा अवस्थाबारे छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको बैठकमा...