केन्यामा पारित कर वृद्धिसम्बन्धी विधेयक विरुद्ध प्रदर्शन, पाँचको मृत्यु ५० भन्दा बढी प्रदर्शनकारी घाइते
काठमाडौँ । केन्यामा सरकारविरुद्ध प्रदर्शन भएको छ । आर्थिक संकट भोगिरहेका केन्याका नागरिकले सरकारले कर बढाउने नयाँ वित्त विधेय ल्याउँदा संसद् भवनमा आक्रमण गर्न खोजेका थिए । सो क्रममा प्रहरीको...